अनुसूची १०
(नियम २२ को उपनियम (१) सँग सम्बन्धित)

बिमा अभिकर्ताको इजाजतपत्र नवीकरणको लागि निवेदन

श्री अध्यक्ष,
बिमा समिति ।
मैले त्यस समितिबाट मिति …………………… मा लिएको बिमा अभिकर्ताको इजाजतपत्रको अवधि मिति ………………….. मा समाप्त हुने भएकोले बिमा नियमावली, २०४९ को नियम २२ को उपनियम (१) बमोजिम लाग्ने दस्तूर सहित सम्बन्धित बिमकको सिफारिश यसै
साथ संलग्न राखी इजाजतपत्र नवीकरणको लागि अनुरोध गर्दछु ।
निवेदकको,
सहीः–
नामः–
ठेगानाः–
मितिः